काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले नायब प्रमुख कार्यकारी पदमा १ जना कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिन ईच्छुक उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट स्नाकोत्तर तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित मितिले चैत २५ गते सम्म संस्थाको केन्द्रिय कार्यालय वा इमेल मार्फत आवेदन दिन सक्नेछन् ।
युनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/09/jobs_hiring_1280-770x433.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)