काठमाडौं । नेपाल एसबिआई बैंकले कर्मचारीको माग गरेको छ । बैंकले हाइएर लेभल म्यानेजरियल पोजिशनका लागि र मिडिल लेभल म्यानेजरियल पोजिशनका लागि कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो हेड अफिसका लागि र विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
100%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।