IME Life New

नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको हकप्रद शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हाइड्रोइलेक्ट्रीसिटी एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको संस्थापक समूहतर्फको लिलामीमा ल्याएको ४३ लाख ५७ हजार १८५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको उक्त शेयर सुचिकृत भएसँगै सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा आएपछि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS