Connect IPS
IME Life

ओरिएण्टल इन्स्योरेन्सले माग्यो धेरै स्थानका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स लिमिटेडले कर्मचारकिो माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । कम्पनीले काठमाडौं, हेटौंडा, पोखरा, भैरहवा, बुटवल, नेपालगंज, विरगंज र विराटनगरका लागि मार्केटिङ अफिसर माग गरेको हो ।

उक्त पदका लागि कम्पनीले बजार व्यवस्थापनमा स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले फागुन २६ गतेसम्म दरखास्त पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS