IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाईन्छ दरखास्त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले क्लेम डिपार्टमेन्टमा म्यानेजिरियल लेभल र एसिस्टेन्ट अफिसर लेभलका लागि केहि संख्यामा कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुमा आवेदन दिनको लागि आवेदकले विजनेशमा स्नात्तक तह वा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले इन्स्योरेन्स कम्पनीको इमेल मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS