IME Life New

नेपाल क्लियरिङ हाउसले माग्यो धेरै पदका लागि ठुलो संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले सपोर्ट एनलाइस्टका लागि १ जना, स्टिम एनलाइस्टका लागि ४ जना, टेक्निकल एनलाइस्टका लागि १ जना, आइओएस डेभलपरका लागि १ जना, जुनियर एनड्रोयड डेभलपरका लागि १ जना, क्युए इन्जिनियरका लागि १ जना, विजनेश एनलाइस्टका लागि १ जना, फेलोसिप इन्ट्रन अन्तर्गत ९ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २४ गते सम्म आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS