काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले टिआर एसिस्टेन्ट पदमा केहि सख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक उम्मेदवारले बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
सप्तकोशी डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2018/07/JobOpportunities.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)