सानिमा जनरल इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ब्राञ्च इन्चार्ज/ ब्राञ्च म्यानेजर पदमा १ जना, असिस्टेन्ट सिनियर एसिस्टेन्ट (अन्डरराईटिङ) पदमा केही र माकेटिङ एक्जिक्युटिभ/अफिसर पदमा केही कर्मचारी आह्वान गरेको छ ।
सानिमा जनरलमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/07/JobOpportunities.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)