काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले केही संख्यामा ब्रान्च म्यानेजरको लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि बैंकले म्यानेजेन्ट संकाय अन्तर्गत स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन १० गतेभित्र बैंकको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।
मितेरी डेभलपमेन्ट बैंकमा रोजगारीको सुनौलो अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/new-job.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)