IME Life

दुई कम्पनीमा रोजगारीको अवसर, दरखास्त पेश गर्ने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । एनआइबिएल एस क्यापिटल र ज्योति विकास बैंकले कर्मचारीको माग गरेका छन् । यी कम्पनीहरुले कर्मतारी पदपुर्तिका लागि खुलाएको विज्ञापनमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । एनआइबिएल एस क्यापिटलले सिएफए ट्रेनि पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि आवेदन दिन मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसिएसिए ट्रेनिको प्रथम तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक उम्मेदबारले संस्थाको वेवसाईट मार्फत आज माघ २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

त्यस्तै, ज्योति विकास बैंक लिमिटेडले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, जुजिएर एसिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनि विभागको विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैंक्षिक संस्थाहरुबाट स्नातक तह देहि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक उम्मेदवारले संस्थाको वेवसाईठट मार्फत आज माघ २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS