IME Life New

मुक्तिनाथ विकास बैंकले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, क्रेडिट एनालिस्ट, डेस्क म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन इन्चार्ज, माइक्रो बैंकिङ्ग लगायत लरनिङ र डेभलपमेन्ट विभाग अन्तर्गतका विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बै.कले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%
happy

खुसी

8%
sad

दु :खी

21%
amazed

अचम्मित

5%
excited

उत्साहित

31%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS