काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले संस्थाले कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि एसएससी तह उत्तिर्ण गरेको हनुपर्नेु जनाएको छ । इच्छुक उम्मेदवारले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात भोलि माघ ९ गतेभित्र आवेदने दिनुपर्नेछ ।
निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर, दरखास्त दिने भोलि अन्तिम मौका
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/new-job-2-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)