काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले रिजनल म्यानेजरका लागि २ जना, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टमा विभिन्न ब्रान्चका लागि केही, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टमा हेड अफिसका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा, उप शाखा तथा हेड अफिसका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १ महिनाभित्र आवेदन दिनुपर्नेछ ।
नेको इन्स्योरेन्स कम्पनीले माग्यो धेरै संख्यामा कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2018/03/neco-insurance.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)