IME Life New

डिप्रोक्स लघुवित्तले माग्यो ५० जना कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै कनिष्ठ कार्यक्रम सहायक पदमा ५० जना कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले उम्मेदवारले संस्थाको वेवसाईट मार्फत माघ १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS