काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले कर्पोरेटमा ट्रेनी जुनियर असिस्टेन्टका लागि र कर्पोरेटमा जुनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारीको मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भोलि पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।