IME Life New

स्वावलम्वन लघुवित्तले माग्यो ५० जना कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्वन लघुवित्त संस्था लिमिटेडले कमृचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थि पदमा ५० जना कर्मचारी माग गरेको जनाएको छ । उक्त पदमा आवेदन दिनका लागि न्युनतम एसएलसी उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकिङ समयसम्म आवेदन दिइसक्नुपर्नेछ । अथवा थप जानकारीको लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS