IME Life New

सिटिजन्स बैंक इन्टरनेसनलको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिविआईएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएका समिरप्रसाद दाहाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

६ वर्षअघि चार्टर्ड एकाउन्टेन्ट समिर प्रसाद दाहाल  प्रमुख वित्त अधिकृतको रूपमा सिटिजन्स बैंक इन्टरनेसनलसंग आबद्ध भएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS