IME Life New

छिमेक लघुवित्तको १८ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा छिमेक लघुवित्त वित्तीय लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । लघुवित्तको १८ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ९ सय ४८ दशमलव ३१ रुपैयाँ कायम भएको छ ।

जसको औषत अभधार मूल्य भने १ हजार ९० दशमलव १५ रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS