IME Life New

सिटिजन लाइफले व्यतित बीमालेख नविकरणमा शत प्रतिशत छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । कम्पनीले २०७९ पुस ११ गतेदेखि पुस २५ गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराई नविकरण बीमाशुल्क भुक्तानी गरेमा सो मा लाग्ने बिलम्बन शुल्क पुर्ण रुपमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS