काठमाडौं । एनआइबिएल क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक्जुकेटिभ असिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत पुस २० गतेभित्र आवेदन दिन सक्नेछन् ।


















