स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थालाई धितोपत्र बोर्डले आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डबाट कम्प्नीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ लाख ९८ हजार ६१० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ ।
स्वाभिमान माइक्रोफाइनान्सले पायो १ लाख ९८ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/ipo.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)