IME Life New

सर्वोत्तम सिमेन्टको “मजबुती घरलाई, उपहार सबैलाई” अफर बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिका साथै अन्य सर्वोत्तम टेक्नोलोजिहरुको प्रयोग गरी सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग सर्वोत्तम सिमेन्ट प्रा. लि.ले नयाँ वर्षको अवसरमा आफ्नो ग्राहकहरुका लागि “मजबुती घरलाई, उपहार सबैलाई” नामक योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक ५० बोरा सर्वाेत्तम ओ.पि.सि र सर्वोत्तम पि.एस.सिसिमेन्टको खरिदमा हात खाली नजाने उपहारहरु प्राप्त गर्नेछन् । यस योजना मार्फत ग्राहकहरुले कुपन स्क्र्याच गरी ५५” र ६५” को स्मार्ट टि.भी., ३२” र ३९” को एल.ई.डी. टि.भी., २१० लि.को फ्रिज, १ टनको ए.सी., ७ के.जि.को वासिङ्ग मेसिन, १.८ लि. को राईस कुकर, रिमोट भएको स्टाण्ड फ्यान, वाटर डिस्पेन्सर, बारफोनका साथै अन्य थुप्रै आकर्षक उपहारहरु पाउन सक्ने छन् ।

Esewa
Crest

नेपालको मध्यभाग नवलपरासीमा अवस्थित सर्वोत्तम सिमेन्ट प्रा. लि. ले नेपालकै सबैभन्दा उत्कृष्ट खानीपाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS