IME Life New

ज्योती विकास बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योती विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले ब्रान्च म्यानेजर पदका लागि २० जना, रिलेशनसिप म्यानेजर पदका लागि २० जना, ट्रेनी एण्ड डेभलपमेन्ट पदका लागि १ जना, ब्रान्डीङ कर्पोरेट पदका लागि १ जना, रिसर्च डेभलपमेन्टका लागि १ जना, हार्डवेयर सपोर्ट पदका लागि २ जना, जुनियर प्रोग्रामर पदका लागि १ जना, र इन्टरनल अडीट एसिस्टेन्ट पदका लागि ८ जना कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख २५ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS