IME Life
GBIME

ग्रामिण विकास लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतको लागि कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको प्रधान कार्यालय बुटवल, वा शाखा कार्यालयबाट माघ २ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS