IME Life New

एनआईबिएल एस क्यापिटलमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले मार्केटिङ अफिसर पदमा १ जना कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS