IME Life New

एभरेष्ट बैंकले माग्यो तलकोट शाखाका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै बझाङ तलकोट शाखाका लागि एकजना टेलर माग गरको जनाएको छ । उक्त पदका लागि बैंकले न्युनतम प्लस टु तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले पुष ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS