IME Life New

सार्वजनिक बिदाको दिन बीमा प्राधिकरणको निर्देशन, चालू आवमा फ्युचर बोनशका लागि ३५‌ प्रतिशत व्यवस्था गरे पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल बीमा प्राधिकरणले सार्वजनिक बिदाको दिन फ्युचर बोनश सम्बन्धी निर्देशन जारी गरेको छ।

मंसिर २२ गते बिहीबार उधौली पर्वको सार्वजनिक बिदाको दिन फ्युचर बोनश सम्बन्धी नयाँ प्रावधान सम्बन्धि निर्देशन जारी गरेको हो।

Esewa
Crest

प्राधिकरणले जीवन बीमकको बीमांकी मूल्यांकन सम्बन्धी निर्देशिका २०७७ को प्रावधानमा संशोधन गर्दै फ्युचर बोनश (भावी बोनश) सम्बन्धी प्रावधानमा चालू आर्थिक वर्ष २०७८/७९ मा फ्युचर बोनश जम्मा ३५‌‌ प्रतिशत व्यवस्था गर्नुपर्ने निर्देशन जारी गरेको हो ।‌

साथै नयाँ बोनश दरबाट फ्युचर बोनशको लागि तीन आर्थिक वर्ष भित्र ५०‌ प्रतिशत व्यवस्था गर्नुपर्ने प्रावधान जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%
happy

खुसी

15%
sad

दु :खी

38%
amazed

अचम्मित

0%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS