काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा प्रोभिन्स १, प्रोभिन्स २, प्रोभिन्स ३ र प्रोभिन्स ५ का लागि माग गरेको हो भने सेल्स एण्ड मार्केटिङमा प्रोभिन्स ३ का लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।
४ प्रदेशका लागि रिलायन्स लाइफले माग्यो जनशक्ति, आवेदन दिन आज अन्तिम मौका
![](https://insurancekhabar.com/wp-content/uploads/2020/08/Reliance-Life-Logo.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)