IME Life New

कामना सेवा विकास बैंकमा रोजगारीको सुवर्ण अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले डेपुटी हेडमा एसिस्टेन्ट म्यानेजर पदमा १ जना, एसिस्टेन्ट रिलेसनशिप म्यानेजर, सेमि क्वालिफाईड चार्टट एकाउन्टेन्ट लगायतका अन्य पदहरुमा केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्ना भइरहेका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि सम्बन्धित विषयमा स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । ईच्छुकले बैंकको वेवसाईट मार्फत पुस ५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS