IME Life New

नेप्से १९.२९ अंकले बढ्यो, कारोबार रकम ९५ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको चौथो नेप्से १९ दशमलव १४ अङ्कले बढेर १२७९ दशमलव २९ अङ्कमा बन्द भएको छ । ९५ करोड भन्दा माथिको कारोबार भएको छ ।

हाइड्रोपावर र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ९ करोड ९ लाख बराबरको शेयर किनबेच भयो ।

Esewa
Crest

सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सको सेयरमा ९ दशमलव ७७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै राधी जलविधुतको शेयर ४ दशमलव ९३ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन र जीवन बीमाको क्षेत्रमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS