काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) माग गरेको हो ।
कम्पनीले उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्थिक, मौद्रिक, बैकिङ्ग, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र,जस्ता विषयमा स्नाकोत्तर तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने कम्पनीले जनाएको छ ।