काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले म्यानेजरियल लेभलका लागि मार्केटिङमा केही, अफिसर लेभलका लागि मार्केटिङमा केही कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
भर्खरै एकिकृत करोबार गरेको सानिमा जिआईसीमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2021/01/job-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)