IME Life New

एनएलजी इन्स्योरेन्समा रोजगारीको अवसर,+२ पासलाई पनि अवसर (नोटिस सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले म्यानेजर आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो । त्यस्तै, अफिसर लेभलमा पनि कम्पनीले आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो ।

त्यसैगरी असिस्टेन्ट लेभलमा पनि कम्पनीले आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो हेड अफिस, रिजनल अफिस र विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

17%
sad

दु :खी

17%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS