काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङ रिप्रिजेन्टिभसका लागि १० जना कर्मचारीको माग गरेको छ । कम्पनीले उपत्यका काठमाडौं, पोखरा, बुटवल, चितवन, हेटौंडा, जनकपुर, इटहरी र बनेपा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदमा प्लस टु गरेको हुनुपर्नेछ । कम्तिमा १८ वर्ष पुरा भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ३० गतेभित्र आवेदन दिनुपर्नेछ ।


















