IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सले फेरी दिने भयो २० प्रतिशत हकप्रद शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले आफना शेयरधनीहरुको लागि फेरी २० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

बिहिबार बसेको कम्पनीको १८८ औ संचालक समितिको बैठकले अधिकृत पूँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र हालको चुक्ता ८८ करोडको १० बराबर २ अनुपातले हकप्रद शेयर जारी गर्नको लागि बैशाख २५ गते वुधबार कम्पनीले बिशेष साधारण सभाा आह्वान गरेको छ ।

Esewa
Crest

साथै साधारणसभाको प्रायोजनको लागि कम्पनीले बैशाख १५ गते १ दिनको लागि शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS