IME Life New

रिलायन्स लाइफमा रोजगारीको अवसर, दरखास्त दिने आज अन्तिम मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफले कर्मचारीको माग गरेको छ । कम्पनीले आइटी स्टाफ माग गरेको हो । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारीको माग गरेको जनाएको छ । उक्त पदका लागि न्युनतम स्नातक गरी सम्बन्धीत विषयमा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले नोभेम्बर १,२०२२ मा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । थप जानकारीको लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS