IME Life New

कामना सेवा विकास बैंकले माग्यो धेरै पदका लागि ठुलो संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले विविभन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा सूस्ता ब्रान्चको लागि सुपरभाइजर लेभलमा, ब्रान्च म्यानेजर, प्रदेश १,प्रदेश २, काठमाडौं रिजन, नारायणघाट रिजन, पोखरा रिजन, बुटवल रिजन, वस्र्टन रिजन, असिस्टेन्ट रिलेसनसिप म्यानेजरका लागि केही सिद्धार्थनगर ब्रान्चमा, असिस्टेन्ट रिलेसनसिप म्यानेजरमा प्रदेश १ र २,काठमाडौं रिजन, नारायणघाट रिजन, पोखरा रिजन, बुटवल रिजनका लागि, जनरल सर्भिस डिपार्टमेन्टका लागि केही र कन्ट्रक्सल स्टाफका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो प्रदेशका शाखा कार्यालय, केन्द्रीय कार्यालय तथा उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS