IME Life
GBIME

नेपाल धितोपत्र बोर्डले माग्यो निर्देशकदेखि बरिष्ठ सहायकसम्मको कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कर्मचारीको माग गरेको छ । बोर्डले खुला तथा प्रतियोगितात्मक प्रतियोगिताका माध्यमबाट स्थायी पदपूर्ति गर्न कर्मचारीको माग गरेको हो ।

बोर्डले विभिन्न पदमा कर्मचारीको माग गरेको हँुदा योग्यता पुगेका नागरिकले दरखास्त पेश गर्न आह्वान गरेको हो । बोर्डले माग गरेको कर्मचारी संख्यामा निर्देशक अधिकृत द्धितीय श्रेणीतर्फ ३ जना, निर्देशक महिला एक जना, सहायक निर्देशक खुल्लतर्फ ५ जना, महिला, मधेशी, पिछडीएका क्षेत्रबाट एक एक जना कर्मचाारीको माग गरेको हो । साथै बरिष्ठ सहायकतर्फ भने २ जना कर्मचारीको माग गरेको छ ।

Crest

आवेदन पेश गर्ने उम्मेदवारले शैक्षिक योग्यता र नागरिकताको प्रमाण्पत्रसँगै परिचय खुल्ने कागजातको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । साथै तालिम, अनुभव सहित दस्तुर बुझाएको भौचर पनि समाबेश गर्नुपर्नेछ । इच्छुक उम्मेदवारले २०७९ कार्तिक १७ सम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर बुझाई कार्तिक २४ सम्म आवेदन दिन सक्नेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS