काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको हो । कम्पनीले डेपुटी चिफ एक्जुकेटिभ अफिसरको लागि माग गरेको हो । उक्त पदका लागि इन्स्योरेन्स, म्यानेजमेन्ट, फाइनान्स र अकाउन्ट विषयमा मास्टर्स डिग्री गरी सम्बन्धीत विषयमा ज्ञान भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २६ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।