IME Life
GBIME

मेरो माइक्रोफाइनान्सले माग्यो कर्मचारी, दरखास्त दिने आज अन्तिम मौका

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले कृषि परामर्शकर्ता पदको लागि १ जना कर्मचारीको माग गरेको छ । उक्त पदको लागि कम्तिमा कृषिमा जेटिए प्राविधिक तह वा कृषि आइएससी तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात आज असोज २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS