IME Life New

कामना सेवा विकास बैंकले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अपरेशन डिपार्टमेन्टमा अफिसर लेभलका लागि केही डिजिटल अपरेशनमा सिनियर असिस्टेन्ट लेभलका लागि केही, ब्रान्च म्यानेजरमा जुनियर अफिसरदेखि अफिसरसम्मका लागि केही, असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा असिस्टेन्टदेखि सुपरभाइजरका लागि केही, कन्ट्राय्क्टल स्टाफका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असोज १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS