IME Life New

महालक्ष्मी लाइफमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट,सिनियर असिस्टेन्ट, सुपरभाइजर एकाउन्ट, फाइनान्स एजेन्सी, अन्डरराइटिङका लागि आइटी डिपार्टमेन्टमा केही, टे«नी असिस्टेन्ट,एकाउन्ट, फाइनान्स एजेन्सी, अन्डरराइटिङका लागि आइटी डिपार्टमेन्टमा केही कर्मचारीको माग गरेको हो ।

कम्पनीले उक्त पदका लागि व्यवस्थापन संकायअन्तर्गत स्नातक तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज ३१ गतेसम्म दरखास्त दिनुपर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS