Connect IPS
IME Life

एसियन लाइफद्धारा १५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स क.लि विराटनगर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बुढीगंगा ४, मोरङ निवासी स्व.शंकर चौधरी खवासको श्रीमतिलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

विराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले एक कार्यक्रमकाबीच स्वर्गीय चौधरीकी श्रीमती सुशिला कुमारी खवासलाई १५ लाख ९५ हजार २ सय चालिस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । मृतकले २ वर्षअघि १५ लाख रुपैयाँ बीमाङ्कको सावधिक जिवन बीमा योजना खरिद गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS