काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सहायक कम्प्युटर अधिकृतका लागि १ जना र कम्प्युटर सहायकका लागि १ जना गरी २ जना कर्मचारी माग गरेको हो ,
उक्त पदका लागि कम्पनीले व्यवस्थापन विषयमा प्लस टु उर्तिण र कम्प्युटर विज्ञानमा स्नातक तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीमा दरखास्त दिन सक्नेछन् ।