IME Life New

कामना सेवा विकास बैंकले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड जेनरल सर्भिस डिपार्टमेन्टमा असिस्टेन्ट म्यानेजर लेभलका लागि केही, डेपुटि हेडमा असिस्टेन्ट म्यानेजर लेभलका लागि केही, ट्रेनी एण्ड डेभलपमेन्ट सुपरभाइजरमा सर्भिसर लेभलका लागि केही, इन्फरमेसन टेक्नोलोजीमा सुपरभाइजर लेभलमा केही कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो हेड अफिसका लागि तथा विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । इच्छुक व्यक्तिले सम्बन्धीत विषयमा कम्तिमा स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS