IME Life
GBIME

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर, दरखास्त दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै ट्रेनी जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि बैंकले म्यानेजमेन्टमा न्युनतम ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS