Connect IPS
IME Life

पावर ट्रेड एण्ड इनर्जीको प्रथम वार्षिक साधारणसभा असोज ६ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पावर ट्रेड एण्ड इनर्जी एक्सचेन्ज लिमिटेडको प्रथम वार्षिक साधारणसभा असोज ६ गते हुने भएको छ । भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभा काठमाडौं म्यारिओट होटल नक्सालमा बिहान ११ बजे हुनेछ । उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले सञ्चालक समितिको गठन निर्वाचन गर्ने कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना स्थानान्तरण गरी स्वीकृत प्रबन्धपत्रको दफा २ तथा स्वीकृत नियमावलीको नियम २ कम्पनीको अधिकृत तथा पूँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ६ (क), (ख) र (घ) संशोधन गर्ने सम्बन्धमा छलफल गर्नुका साथै अन्य छलफल गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS