काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले प्रबन्धकका लागि १ जना र सहायक प्रबन्धकका लागि १ जना गरी २ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि स्नाकोत्तर सरहको परीक्षा उर्तिण गरी बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २५ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।