काठमाडौं । सनराइज क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीमा जुनियर अफिसरका लागि ६ जना, असिटेन्टमा जुनियर अफिसरका लागि २ जना र ट्रेनी असिस्टेन्टमा असिस्टेन्टका लागि ६ जना कर्मचारीको माग गरेको हो ।
बैंकले सम्बन्धीत क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्ने जनाएको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ९ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।