Connect IPS
IME Life

नागरिक लगानी कोषको साधारण सभा आज हुँदै, ३०% बोनश शेयर पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले आज भदौ ६ गते साधारण सभा गर्दैछ । साधारण सभा कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा हुने कम्पनीले जनाएको छ ।

कोषले आर्थिक २०७७/७८सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

कोषले साउन २५ गते साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गर्ने भएको छ । त्यसकारण साउन २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS